सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 12

नागरीक बडापत्र /क्षतिपूर्ति सहितको नागरिक वडापत्र

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६९/१०/१५ को निर्णयबाट स्वीकृत भएको "क्षतिपूर्ति सहितको नागरिक वडापत्र व्यवस्थापन निर्देशिका, २०६९" अनुसार क्षतिपूर्ति सहितको नागरिक वडापत्र भूमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत रहेका डिल्लीबजार‚ कलंकी‚ चाबहिल‚ ललितपुर‚ भक्तपुर‚ कास्की‚ मोरङ‚ पर्सा‚ धनुषा‚ भद्रपुर‚ चितवन‚ सुनसरी‚ मकवानपुर‚ दाङ‚ बाँके‚ कैलाली‚ बर्दिया‚ काभ्रे‚ रुपन्देही र कञ्चनपुर गरी जम्मा २० वटा मालपोत कार्यालयहरुमा मिति २०७० को प्रारम्भ देखि लागू गरिएको छ, थप १५ वटा कार्यालयहरु दमक (झापा), मोरङ (मोरङ), उदयपूर, सिरहा, लहान (सिरहा), सप्तरी, महोत्तरी, सर्लाही, बारा, धादिङ, तनहूँ, नवलपरासी (कावासोती), नवलपरासी, सूर्खेत, टीकापूर (कैलाली) मा २०७० भाद्रदेखि लागू भएको छ भने थप १३ वटा कार्यालयहरु धनकुटा, खोटाङ, सिन्धुली, रौतहट, सिन्धुपाल्चोक, सांखु (काठमाडौं), मनमैजु (काठमाडौं), स्याङजा, पाल्पा, कपिलवस्तु, वाग्लुङ, डोटी र ओखलढुङ्गा मा २०७२ असार १५ गतेदेखि लागू भएको छ।

 

Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला