सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 12

नागरीक बडापत्र /भूमिसुधार कार्यालयहरूका लागि

नागरिक वडापत्र

भूमिसुधार कार्यालयहरुका लागि

क्र.सं.

सेवा सुविधाको प्रकार

सेवा ग्राहीवर्ग जनताले पुर्‍याउनु पर्ने प्रकृया तथा प्रमाण

शुल्क दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी शाखा इकाई फाँट

कैफियत

१.

मोही नामसारी

निवेदन र मोहीको प्रमाणपत्र
स्थानिय निकायको सिफारिश
मृत्यु दर्ता, नाता प्रमाणित सहितको फोटोकपि

ना.प्र.प.को फोटोकपि
वाली बुझाएको भर्पाइ
अन्य हकदार भए मन्जुरी
ज.ध.को मन्जुरी
अन्य आवश्यक प्रमाणहरु

रु.१०।- को टिकट

प्रकृया पुगेकोमा सोही दिन, प्रकृया नपुगेकोमा प्रकृया पुगेपछि
 

मोहीयानी फाँट

 

२.

जग्गा बाँडफाँट संयुक्त माग भएमा मोही ज.ध.ले छुट्टा छुट्टै माग गरेमा
 

माग निवेदन
ज.ध.तथा मोहीको प्रमाणपर्ूजाको फोटोकपि
मालपोत तिरेको रसिद
बाली बुझाएको भरपाई
नक्शा
अन्य आवश्यक प्रमाण

रु.१०।- को टिकट

प्रकृया पूरा भएपछि

 

 

३.

वाली भर्राई मोही निश्कासन

मोहीले ज .ध.लाई बुझाउनु पर्ने वाली तोकिएको निकायमा धरौटी नराखेमा वा नबुझाएमा कानूनले तोकेको अवधिभित्र ज.ध.ले फिराद दावी गर्दा सो साथ ज.ध. प्रमाणपर्जा, तिरो तिरेको रसिद, ना.प्र.प. संलग्न हुनुपर्नेछ

रु.५०।- को टिकट -फिराद दस्तुर र प्रतिउत्तर दस्तुर पनि रु.५०।- कै टिकट लाग्ने)

फिरादीले देखाएका प्रतिवादीका नाममा १५ दिने म्याद जारी गरी दुवै पक्षलाई तारेखमा राखि बुझ्नुपर्ने प्रमाण बुझी प्रक्रिया पूरा भएपछि फैसला गरिनेछ ।

मोहीयानी फाँट

 

 

 

 

 

 

 

 

४.

मोही कायम गरी पाउ भनि कारवाहीमा रहेको पूराना निवेदनहरुका सम्बन्धमा

मिति ०५४।३।२३ अगावै परेका निवेदनमाथि मात्र कारवाही हुनेः(

संलग्न हुनुपर्ने प्रमाणहरु
कुत कवुलियत
वाली बुझाएको भरपाई
स्थानीय निकायको सिफारिश
नागरिकता प्रमाणपत्रको प्रतिलिपी र आवश्यकता अनुसार अन्य प्रमाण संलग्न गर्नुपर्नेछ ।

फिरादीले देखाएको प्रतिवादीका नाउमा १५ दिने म्याद जारी गरी दुवै पक्षलाई तारेखमा राखि बुझ्नुपर्ने प्रमाण बुझी प्रक्रिया पूरा भएपछि फैसला गरिनेछ ।

रु.५०।- को टिकट -फिराद दस्तुर र प्रतिउत्तर दस्तुर पनि रु.५०।- कै टिकट लाग्ने)

मोहीयानी फाँट

 

५.

मोही बेदखली
 

ज.ध.ले जग्गा जोत्न नदिई बेदखल गरेको ३५ दिन भित्र मोहीले कार्यालयमा निवेदन दिनु पर्नेछ । निवेदन साथ निम्नप्रमाण पेश गर्नु पर्ने ।

संलग्न हुनुपर्ने प्रमाणहरु
कुत कवुलियत वा मोहीयानी हकको प्रमाणपत्र
वाली बुझाएको भरपाई
संभव भए स्थानीय निकायको सिफारिश
ना.प्र.प.को प्रतिलिपी

ऐ. ऐ.

प्रकृया पूरा भएकोमा सोही दिन र प्रकृया पूरा नभएकोमा प्रकृया पूरा भएपछि

 

 

६.

मोही लगत कट्टाा

क) बेहकदार मोहीको

ख) जग्गा छाडी वा भागी वेपत्ता हुने मोहीको

ग) एकापरिवार भित्रको मोहीको

माग निवेदन
सम्बन्धित स्थानीय निकायको सिफारिश
ना.प्र.प.को फोटोकपि
आवश्यकता अनुसार हकदावी सम्बन्धी र्सार्वजनिक सूचना प्रकाशित गरिने
ज.ध.प्रमाणपर्जा तिरो तिरेको रसिद फोटोकपि

रु. १०।- को टिकट

१५ दिने म्याद जारी गरी झिकाउने सूचना

मोहीयानी फाँट

 

 

 

 

 

 

 

 

७.

हदवन्दी
 

पेश भएको ७ नं. फाँटवारी वमोजिम हाल साविक भिडाई सम्बन्धित व्यक्ति र निजको परिवारका नाममा भएको अधिराज्य भरिको जग्गाको एकीन विवरण सम्बन्धीत व्यक्तिले खुलाउनु पर्ने, १ नं. लगत भिडाई, परिवार संख्या एकीन गरी फिल्डवुक तथा श्रेस्ता भिडाउने, सम्पूर्ण विवरण भिडी जग्गा एकिन भएपछि जग्गा तथा परिवार संख्या एकीन गर्नको लागि हदवन्दी फछ्र्यौट समितिमा राख्ने ।

रु. १०।- को टिकट

प्रकृया पूरा भएपछि

हदवन्दी फाँट

 

८.

बाली धरौटी राख्ने
 

मोहीले आफुले प्राप्त गरेको मोहीको प्रमाण नागरिकताका साथ ज.ध.को नामथर, ठेगाना खुलाई भूमिसुधार कार्यालय वा नगरपालिका तथा सम्बन्धीत गा.वि.स.मा कूत वालीको निर्धारित मूल्य अनुसारको रकम धरौटी राखि पाउँ भनि प्रत्येक वर्षो कानूनले तोकेको अवधि भित्र निवेदन दिनु पर्नेछ ।

रु.१०।- को टिकट

सोही दिन

धरौटी फाँट

 

९.

वाली धरौटी रहेको रकम ज.ध.लाई फिर्ता

ज.ध.ले आफ्नो नाममा रहेको जग्गाको मोहीले राखेको कुतवालीको रकम फिर्ता पाउं भनि ज.ध.प्रमाणपूर्जा मालपोत तिरेको रसिद तथा नागरिकताको फोटोकपि समेत राखि निवेदन दिनु पर्नेछ ।

रु.१०।- को टिकट

विवरण भिडेमा सोही दिन

धरौटी फाँट

 

१०.

प्रतिलिपी उतार
 

मांग निवेदनको साथमा प्रतिलिपी उतार गर्न पाउने सरोकारवाला व्यक्ति भएको प्रमाण र आवश्यकता अनुसार सिफारिश

आर्थिक ऐनले तोके बमोजिम

साधारणतया सोही दिन

सम्बन्धित मोठ फाँट, तामेली फाँट

 

११.

रोक्का

पारित वन्धकी लिखत, सरकारी अड्डा अदालत वा वित्तिय संस्थावाट रोक्का वा फुकुवा गरिदिने पत्र, सक्कल ज.ध.प्रमाणपूर्जा
 

आर्थिक ऐनले तोके बमोजिम

 

१ देखि २ घण्टासम्म

 

रोक्का फाँट

 

द्रष्टव्यः पेश गर्नु पर्ने प्रमाण वा पेश गरिसकेपछि पनि कार्य सम्पादन हुन नसके प्रमुख वा अधिकृत समक्ष उजूरी गुनासो गर्न सकिने छ ।


Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला