सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 12

नागरीक बडापत्र /मालपोत कार्यालयहरूका लागि

नागरिक वडापत्र
मालपोत कार्यालयहरुका लागि  
क्र.सं. सेवा सुविधाको प्रकार सेवा ग्राहीवर्ग जनताले पुर्याउनु पर्ने प्रकृया तथा प्रमाण शुल्क दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी शाखा इकाई फाँट कैफियत
१. रजिष्टे्रशन पास सक्कल ज.ध.प्र.पूर्जा, नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी समेत (लिने दिनेको), चालू आ.व.को मालपोत असूली रसिद घर समेत भए कर क्लियरेन्स पत्र र राजिनामा लिखत प्रत्येक आर्थिक वर्ष आर्थिक ऐनले तोके बमोजिम सोही दिन रजिष्टे्रशन फाँट मोठ  
 २. नामसारी सक्कल ज.ध.प्र.पूर्जा, चालू आ.व.को मालपोत असुली रसिद, नाता प्रमाण, मृत्युदर्ता, धेरै हकदार भए मन्जुरीनामा, स्थायी ठेगाना भएको न.पा.गा.वि.स.को सिफारिश, मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यको हकमा आवश्यकतानुसार सार्बजनिक सूचना सर्जमिन मृत्यु भएको ३५ दिन भित्र नलाग्ने सोभन्दा पछि रु.१०।-मात्र प्रकृया पूरा भएपछि नामसारी फाँट  
३. जग्गादर्ता (रैकर जग्गा) रैकर परिणत भएको साविक लगत, फिल्डबुक, नक्शा, जग्गा रहेको न.पा. गा.वि.स.को सिफारिश, हकदारले जग्गादर्ता माग भएकोमा नाता प्रमाणित मृत्युदर्ता, स्थायी वसोवास भएको न.पा. गा.वि.स.को हकदार खुलेको सिफारिश सम्भव भएसम्म भू.सु.७ नं फाँटवारी, हकदावी सम्बन्धी सार्बजनिक सूचना, नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक प्रमाण नामसारी दर्ताको लागि रु.१०।- र साविक देखि चालू आ.व. सम्मको मालपोत तिरेको रसिद प्रकृया पूरा भएपछि जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृत स्तरवाट भोग सम्बन्धी फिल्ड निरीक्षण प्रतिवेदन
४. विर्ता जग्गा विर्तावालाको हकमा दर्ता पोता विर्ता लगत, ऐनको म्याद भित्रको मांग निवेदन, जोताहाको वयान, फिल्डबुक, फिल्डनक्शा सम्भव भएसम्म भू.सु. ७ नं फाँटवारी, जग्गा रहेको न.पा.,गा.वि.स.को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता स्थायी वसोवास रहेको न.पा. गा.वि.स.को सिफारिश हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण रु.१००।- देखि १,०००।- सम्म तजविजी जरिवाना र ३५ दिन नाघेको ना.सा. भए थप रु.१०।- समेत तथा २०१६ साल देखि चालू आ.व.सम्मको मालपोत प्रकृया पूरा भएपछि
 
जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट भोग सम्बन्धी फिल्ड निरिक्षण प्रतिवेदन
५. विर्ता जग्गा जोताहाको हकमा दर्ता २०५३ असार मसान्तभित्रको रै.प. दर्ता माग निवेदन, जोताहा निस्सा, फिल्डवुक, फिल्डनक्शा, सम्भव भएसम्म भू.सु. २ नं अनुसूचि, जग्गा रहेको न.पा. गा.वि.स. को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र, हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण रजिष्टे्रशन प्रयोजनको लागि कायमी मूल्यांकनको १० प्रतिशत रै.प. दस्तुर, चालू आ.व. को मालपोत को १० दोव्वर सेवा दस्तुर प्रकृया पूरा भएपछि जग्गा दर्ता फाँट स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट फिल्ड निरीक्षण प्रतिवेदन
६. दा.खा. (क) मोही दा.खा. भू.सु.को निर्णय तथा जनाउ पत्र, सक्कल ज.ध.प्रमाण पूर्जा, नागरिकता प्रमाणपत्र र अन्य आवश्यक प्रमाण ऐनले तोके बमोजिम निवेदन परेकै दिन (सम्भव भएसम्म) दा.खा. तथा फैसला कार्यान्वयन फाँट  
    (ख) अदालतको फैसला र मिलापत्र अनुसार दा.खा. अदालतको तहगत अन्तिम फैसलाहरु तथा जनाउपत्र, निवेदकको नागरिकता -दर्ता बाँकी भए जग्गा दर्ता कार्यविधी पूरा गर्नुपर्ने आदि) मिलापत्र(आर्थिक ऐनले तोकेको दस्तुर प्रकृया पूरा भएपछि दा.खा. तथा फैसला कार्यान्वयन फाँट  
  (ग) शे.व. दा.खा. शे.व. लिखत, सिफारिश, मृत्युदर्ता, लिखत सदर हुनुपर्ने, नागरिकता, मालपोत रसिद र आवश्यकता अनुसार अन्य प्रमाण दाता परलोक भएको ३५ दिन पछि रु.१०।- सो भन्दा अगाडि केही नलाग्ने प्रकृया पूरा भएपछि दा.खा. तथा फैसला कार्यान्वयन फाँट जग्गाको विवरण नखुली अष्टलोह शे.व. लिखतको हकमा स्थलगत र्सजमिन
७. संशोधन नाम संशोधन( ज.ध.प्रमाण पूर्जा, नागरिकता प्रमाणपत्र, नाम, थर फरक भएकोमा गा.वि.स. न.पा.को किटानी सिफारिश, सूचना सर्जमिन र अन्य आवश्यक प्रमाण
 
आर्थिक ऐनले तोके बमोजिम
 
प्रकृया पूरा भएपछि संशोधन फाँट  
८. श्रेस्ता दाखेल खारेज
 
पारित भएको सक्कल लिखत, निर्णय मिसिल, सम्बन्धित व्यक्ति स्वयं उपस्थित भै २ प्रति फोटो टास्नुपर्ने, ल्याप्चे लगाउनु पर्ने । नलाग्ने साधारणतया सोही दिन मोठ फाँट  
९. फोटो टाँस
 
सक्कल ज.ध.प्रमाण पूर्जा, नागरिकता प्रमाणपत्र, फोटो प्रमाणित सहितको ३ पुस्ते लेको , स्थायी बसोवास भएको गा.वि.स. न.पा.को सिफारिश, स्वामित्व प्राप्त गरेको श्रोत कागजात र अन्य आवश्यक प्रमाण  नलाग्ने साधारणतया सोही दिन मोठ फाँट  
१०. तीन पुस्ते सक्कल ज.ध.प्रमाण पूर्जा, नागरिकता प्रमाणपत्र, फोटो प्रमाणित सहितको ३ पुस्ते खुलेको स्थायी वसोवास भएको गा.वि.स. न.पा.को सिफारिश स्वामित्व प्राप्त गरेको श्रोत कागजात र अन्य आवश्यक प्रमाण
 
नलाग्ने साधारणतया सोही दिन
 
मोठ फाँट  

Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला