सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 12

पब्लिक एक्सेस मोडल(PAM) /PAM सम्वन्धि भावी योजना

पब्लिक एक्सेस मोडुल (PAM) संचालनका भावी योजना :

आ व २०७८/७९ भित्र देश भरका कार्यालयमा प्रणालि संचालनमा ल्याउने योजनाका साथ तयारी गरीरहेको छ । यसै तयारीको शिलशिलामा उपत्यका र उपत्यका आसपासका भूमिसुधार तथा मालपोत कार्यालयका २।२ जना कर्मचारीहरुलाई PAM प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी सो कार्यालय अन्तरगत स्थानीय तह र इच्छुक संस्थाहरुलाई प्रणाली संचालन तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसरी नै यस आर्थिक वर्षमा अन्य कार्यालयहरुमा पनि प्रशिक्षक प्रशिक्षण संचालन गरी बृहतरुपमा प्रशिक्षित गर्ने र प्रणाली संचालन तथा प्रयोजमा स्थानीय तह र जग्गाधनी स्वयमको दक्षता बढाउने योजना विभागले राखेको छ ।

Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला